Techie IT
Hetauda Khabar

हेटौंडा एकेडेमीकी एक बालिकामाथी बलात्कार प्रयास, एकजना पक्राउ


हेटौंडाको हेटौंडा एकेडेमी विद्यालयमा अध्ययनरत एक बालिकामाथी बलात्कार प्रयासको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

एकेडेमीकै एक कर्मचारीले एक बालिकालाई यौन दुव्र्यवहार गरेको र जबर्जस्तीकरणी उद्योगको निवेदन परेपछि आशंकामा प्रहरीले एक ब्यक्तीलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ गरिएको ब्यक्तीबारे अहिले केही खुलाउन नमिल्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टेक कार्कीले बताए । यसबारे किटानी जाहेरी नआएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट