Techie IT
  • २३ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • २३ फागुन २०८२, शनिबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - प्रिमियम लाइभ अपडेट
LIVE
मकवानपुर अपडेट
hetaudakhabar.com
प्रतिनिधिसभा निर्वाचन २०८२
--:--:--
मकवानपुर क्षेत्र नम्बर १
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
मकवानपुर क्षेत्र नम्बर २
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
ब्रेकिङ
🔑

Admin Login

हेटौंडा अस्पतालमा आजदेखी जनरल बेड निशुल्क


हेटौंडा अस्पतालमा आजदेखि जनरल बेड निशुल्क भएको छ । बागमती प्रदेश सरकार अन्तरगतका १३ वटा सरकारी अस्पतालमा आजदेखी आईसीयु, एनआईसीयु र क्याबिन बाहेकका अन्य शय्याहरु बिरामीले निशुल्क प्रयोग गर्न पाउने निर्णय गरेसंगै हेटौंडा अस्पतालमा पनि यो सुबिधा उपलब्ध भएको हो ।

ADVERTISEMENT

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले गत श्रावण २२ को मन्त्री स्तरीय निर्णयलाई कार्यान्वयन गर्न सबै १३ अस्पताललाई पत्राचार गरेको थियो ।

ADVERTISEMENT

अब हेटौंडा अस्पताल आएका बिरामीले जनरल बेड शुल्क नतिरी निशुल्क बस्न पाउनेछन् । यसअघि अस्पतालले एकदिनको एकसय पचास रुपैयाँ लिदै आएको थियो ।

हेटौंडा अस्पतालमा हाल एकसय जनरल बेडहरु रहेका र प्रदेश सरकारको परिपत्र अनुसार आजदेखी ती बेड निशुल्क गरिएको अस्पताल ब्यवस्थापन तथा सन्चालक समिती सदस्य उत्सव चौलागाईंले बताए ।

ADVERTISEMENT

प्रकाशित मिति : शनिबार, २०८० भदौ २, २१ :३९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट