Techie IT
  • ८ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • ८ फागुन २०८२, शुक्रबार

नक्कली शरणार्थी प्रकरण : १६ जनालाई नै सुन्धारा कारागार पठाइने


नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतले १६ जनालाई नै थुनामा पठाउन आदेश दिएको छ ।

ADVERTISEMENT

उनीहरूलाई सुन्धारास्थित केन्द्रीय कारागारमा पठाइने छ ।

ADVERTISEMENT

जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको थुनछेक बहसपछि २ जनालाई भने धरौटीमा छाड्ने आदेश दिइएको छ ।

लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश भएको अदालतले जनाएको छ । यस्तै  टोपबहादुर रायमाझी, बालकृष्ण खाणसहित अन्य १६ जना प्रतिवादी भने पुर्पक्षका लागि जेल चलान भएका छन् ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०८० असार १, १८ :५५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट