Techie IT
Hetauda Khabar

विद्यालयको दिवा खाजामा जंगफुड दिन नपाइने


सरकारले विद्यालयमा दिवा खाजामा जंगफुड दिन नपाइने घोषणा गरेको छ ।

सोमबार अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै उक्त कुरा बताएका हुन् ।

यसका साथै, विद्यालयमा निशुल्क स्यानेटरी प्याड वितरण गर्ने समेत बताएको छ । यसका लागि १ अर्ब ४२ करोड रकम विनियोजन गरिएको समेत उनले बताएका छन् ।


क्याटेगोरी : मुख्य खबर, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट