Techie IT
  • ८ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • ८ फागुन २०८२, शुक्रबार

विद्यालयको दिवा खाजामा जंगफुड दिन नपाइने


सरकारले विद्यालयमा दिवा खाजामा जंगफुड दिन नपाइने घोषणा गरेको छ ।

ADVERTISEMENT

सोमबार अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै उक्त कुरा बताएका हुन् ।

ADVERTISEMENT

यसका साथै, विद्यालयमा निशुल्क स्यानेटरी प्याड वितरण गर्ने समेत बताएको छ । यसका लागि १ अर्ब ४२ करोड रकम विनियोजन गरिएको समेत उनले बताएका छन् ।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०८० जेष्ठ १५, १८ :२५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट