Techie IT
  • २३ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • २३ फागुन २०८२, शनिबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - प्रिमियम लाइभ अपडेट
LIVE
मकवानपुर अपडेट
hetaudakhabar.com
प्रतिनिधिसभा निर्वाचन २०८२
--:--:--
मकवानपुर क्षेत्र नम्बर १
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
मकवानपुर क्षेत्र नम्बर २
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
ब्रेकिङ
🔑

Admin Login

चुरेहिल अस्पतालले क्षमता भन्दा बढी राखेको बेड स्टोरमा लुकायो


हेटौंडाको चुरेहिल अस्पतालले क्षमता भन्दा बढी बेड लुकाएको फेला परेको छ ।

ADVERTISEMENT

२५ शैयाको अस्पतालले आफ्नो क्षमता भन्दा बढी बेड राखेर संचालन गरेको थियो । अनुगमन आउने जानकारी अस्पतालले पहिल्यै पाएपछि अस्पतालले बेड लुकाएको पाइएको हो । बढी राखिएको बेड स्टोर कक्षमा लुकाइएको भेटिएको छ ।

ADVERTISEMENT

अस्पतालको फार्मेसीमा म्याद गुज्रिएको औषधि पनि फेला परेको छ । अस्पताल मापदण्ड विपरीत सन्चालन हुँदा सम्बन्धित निकायले भने देखे नदेखे झै गरेको थियो । निजि अस्पताल अबैधानिक रुपमा संचालन भैरहेको खबर सन्चारमाध्यममा आउन थालेपछी अनुगमनमा निस्किन थालेको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०७९ चैत्र १६, १६ :११ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट