Techie IT
  • १७ फागुन २०८२, आईतबार
Hetauda Khabar
  • १७ फागुन २०८२, आईतबार

हेटौंडामा प्रहरीको गाडीले ठक्कर दिएपछि स्थानीय आक्रोशित, अवस्था तनावग्रस्त


हेटौंडामा प्रहरीको गाडीले मोटरसाइकललाई ठक्कर दिएपछी तनाब उत्पन्न भएको छ ।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय अगाडि आक्रोशित स्थनिय ढुङ्गा मुडामा उत्रिएका छन् । आक्रोशित स्थानीयले पुर्वपश्चिम् राजमार्ग बन्द गराएका छन् । प्रहरीको गाडीले एकैपटक ३ मोटरसाइकललाई ठक्कर दिएको स्थानीयले बताएका छन् ।

ADVERTISEMENT


प्रकाशित मिति : बुधबार, २०७९ चैत्र १५, २१ :४८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट