यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा हेटौडा खबर बिहिबार, २०७९ चैत्र २, १७ :४४ बजे नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा २ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो । खराब मौसमका कारण डक वर्थ लुइसका आधारमा निर्णय लिइएको हो । खराब मौसमका कारण अम्पायरहरूले खेल रोक्ने निर्णय लिएका थिए । क्याटेगोरी : खेलकुद, मुख्य खबर, समाचार प्रतिक्रिया थप समाचार नागढुंगाबाट दुई किलो सुन बरामद, ३ जना पक्राउ १४ किलो सुन छानविन गर्न समिति गठन चितवनका ५ सय भूमिहीनले पाए लालपुर्जा पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध एनसेलको शेयर खरिद बिक्री छानबिन गर्न सरकारद्धारा समिति गठन जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा संलग्न २४ जनालाई… धेरै पढिएका बागमती प्रदेशको सर्वदलीय बैठक निष्कर्ष विहीन हेटौडा खबर आइतवार, २०८० मंसिर १७, १७ :०९ बजे बागमतीमा सुरु भयो सर्वदलीय बैठक हेटौडा खबर आइतवार, २०८० मंसिर १७, १३ :५१ बजे हेटौंडाको खाद्य संस्थानमा एक पुरुष मृत फेला हेटौडा खबर आइतवार, २०८० मंसिर १७, १० :५९ बजे काठमाडौंबाट मकवानपुर आइरहेको बसले किच्दा एक बृद्धको मृत्यु हेटौडा खबर आइतवार, २०८० मंसिर १७, १० :५३ बजे हेटौंडामा आगलागी उद्धारका लागि बाराबाट आएका दुई जनाको ट्याक्टर खस्दा मृत्यु हेटौडा खबर सोमवार, २०८० मंसिर १८, ०८ :२० बजे
प्रतिक्रिया