Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

हेटौंडाकी प्रजा मनहरी पाहुना लाग्न जादा सुतेकै ठाउँमा मृत भेटिइन्


हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-७, निर्मलबस्तीमा पाहुना लाग्न गएकी हेटौंडाकी एक किशोरी सुतेकै ठाउँमा मृत भेटिएकी छन्।

ADVERTISEMENT

शान्ति प्रजाको घरमा हेटौंडा उपमहानगरपालिका-१७ हटियाबाट पाहुना लाग्न आएकी अन्दाजी १८/२० वर्षकी कान्छी प्रजा सुतेकै ठाउँमा मृत भेटिएकी हुन्।

ADVERTISEMENT

आइतवार बेलुकी खाना खाई एक्लै सुतेकी उनी बिहान मृत भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो।

प्रहरीका अनुसार उनको शरीरमा कुनै चोटपटकको नदेखिएको र शव पोस्टमार्टमको लागि हेटौंडा अस्पताल राखिएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०८० मंसिर २५, १२ :०९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट