Techie IT
  • २५ माघ २०८२, आईतबार
Hetauda Khabar
  • २५ माघ २०८२, आईतबार

आजदेखि बागमती प्रदेश प्रमुखको कार्यभार गण्डकीका गुरूङलाई


राष्‍ट्रपति रामचन्द्र पौडेलले बागमती प्रदेश प्रमुखको कार्यभार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरूङलाई तोकेका छन्।

ADVERTISEMENT

राष्‍ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएकी हुन्।

ADVERTISEMENT

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा चीन भ्रमणमा जाँदैछन्। उनी मंसिर १६ गतेदेखि मंसिर २१ गतेसम्म चीन भ्रमणमा जान लागेका हुन‍्‍।

उनको अनुपस्थितिमा गण्डकी प्रदेश प्रमुख गुरूङले काम गर्नेछन्।

ADVERTISEMENT


प्रकाशित मिति : शनिबार, २०८० मंसिर १६, १४ :१९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट