Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

मकवानपुर प्रहरीद्वारा दुई नावालक प्रकाउ


हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट लागुऔषध सहित दुई जना नाबालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत गान्धिनगर–८ बस्ने १७ बर्षीय र वीरगञ्ज महानगरपालिका मेडिकल कलेज बस्ने १६ बर्षीय दूई नाबालक रहेका छन् ।

ADVERTISEMENT

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पथलैया तर्फबाट हेटौंडातर्फ आउँदै गरेको भारतिय नम्बरको विआर ०६ एम ८५०७ नम्बरको मोटरसाइकलमा सवार दुई बालकलाई चेकजाँच गर्दा ४५ बोत्तल ओनरेक्स बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

ADVERTISEMENT

उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसन्धान भइरहेको बताईएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८० कार्तिक २२, १४ :०४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट