Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

नेपाल आइडलको अडिसन हेटौंडामा हुँदै


हेटौंडा । नेपाल आइडलको पाँचौ सिजनको हेटौंडा अडिसन माघ २ गते हेटौंडामा हुँदैछ ।

ADVERTISEMENT

हेटौंडा ९ स्थित कृष्ण आदर्श ईङसलिस बोर्डिङ स्कुलमा हुने अडिसनको तयारी अन्तिम चरणमा रहेको आयोजकले बताएको छ ।

ADVERTISEMENT

२१ पुसदेखि झापाबाट सुरु भएको सिजन ५ को अडिसन हेटौंडामा हुने भएपछि यस क्षेत्रका संगितप्रेमीहरु उत्साहित छन् ।

नेपाल आइडल सिजन ५ मा न्ह्यू बज्राचार्य, इन्दिरा जोसी र कालीप्रसाद बाँस्कोटा निर्णायकको भूमिकामा रहेका छन् । नेपाल आइडल गायकको खोजी गर्ने उपयुक्त प्लेट फर्म हो ।

ADVERTISEMENT

नेपाल आइडल सिजन १ देखि ४ सम्मका विजेता क्रमशः बुद्ध लामा, रवि ओड, सज्जा चौलागाईं र भूपेन्द्र थापा मगर हुन् ।


प्रकाशित मिति : आइतवार, २०८० पुस २९, १२ :०३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट