Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

मकवानपुरको बागमतीमा माछामार्ने क्रममा खोलामा डुबेर थिङको मृत्यु


हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका एक व्यक्ती मृत फेला परेका छन् । बागमती गाउँपालिकाको वडा नम्बर–४ झुरझुरे वस्ने ३५ वर्षिय गोपाल थिङको खोलामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार स्थानीय बागमती खोलामा माछा मार्ने क्रममा उनको मृत्यु भएको हो ।

ADVERTISEMENT

खोालमा माछा मार्ने भनेर घरबाट निस्कि हिडेको र घरमा नफर्केको कारण आफन्तहरुले खोजतलास गर्दै जाने क्रममा आज बिहान बागमती खोलामा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको हो ।

ADVERTISEMENT


प्रकाशित मिति : सोमवार, २०८० पुस २३, ११ :०४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट