Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

हेटौंडाको मानव सेवा आश्रममा बस्दै आएका २ जनाको मृत्यु


हेटौंडा । मकवानपुरको हेटौंडा-९ लामसुरेधापस्थित मानव सेवा आश्रममा बस्दै आएका दुई जनाको मृत्यु भएको छ।

ADVERTISEMENT

विंस २०७६ मा बागलुङको सडक पेटीमा भेटिएकी युवतीलाई उद्धार गरी ल्याएर आश्रममा बस्दै आएकी अन्दाजी १९ वर्षकी पूजा मानव र गत असार २७ गते मकवानपुरको बकैया-३ हात्तिसुँडेस्थित बाटोबाट वेवारिसे अवस्थामा उद्धार गरी ल्याइएको २५ वर्षीय अमित विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

पूजाको गत मंगलबार र अमितको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको मृत्यु कालगतिले भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०८० पुस १२, १३ :४४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट