Techie IT
  • २८ फागुन २०८२, बिहीबार
Hetauda Khabar
  • २८ फागुन २०८२, बिहीबार

‘जाग जाग’ बोलको स्वदेश गीत सार्वजनिक


वरिष्ठ संगीतकार स्वर्गीय भोला जोशीको ‘जाग जाग’ बोलको स्वदेश गीत सार्वजनिक गरिएको छ ।

ADVERTISEMENT

सो गीतको म्यूजिक भिडियो आज वनएमबी प्लस युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो । शम्भुप्रसाद बाँस्कोटाको शब्दमा रहेको उक्त गीतमा गायक तथा संगीतकार घनश्याम ढकाल, गायक तथा पत्रकार बलराम पुडासैनी, पुस्कर नेपाल, युवराज लामा, गायिकाहरु क्रमश रोजिना बल, संगीता मगर र पुनम थापा मगरले स्वर भरेका छन् ।

ADVERTISEMENT

गीतको संगीत संयोजन दिपकराज विश्वकर्माले गरेका हुन् । भिडियोको दृश्य सम्पादन भने अन्तरा स्टुडियोले गरेको हो ।

आम नेपालीमा राष्ट्रिय भावना जागृत गराउने उद्देश्यले सुरभारम्भ कला केन्द्रको सहयोगमा गीत तयार पारिएको गीतकार बाँस्कोटाले जानकारी दिए ।

ADVERTISEMENT


प्रकाशित मिति : शुक्रबार, २०७९ कार्तिक ११, २० :१९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट