Techie IT
  • २५ फागुन २०८२, सोमबार
Hetauda Khabar
  • २५ फागुन २०८२, सोमबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - अन्तिम परिणाम
Result Published
--:--:--

प्रतिनिधिसभा निर्वाचन २०८२

मकवानपुर जिल्ला: अन्तिम मत परिणाम
मकवानपुर क्षेत्र नम्बर १ गणना सम्पन्न ✅
लोड हुँदै...
मकवानपुर क्षेत्र नम्बर २ गणना सम्पन्न ✅
लोड हुँदै...
hetaudakhabar.com
ताजा र आधिकारिक निर्वाचन अपडेटको लागि
⚙️

Admin Login

‘पुष्पा २’ को सेटबाट अल्लु अर्जुनको नयाँ लुक लिकः सारी देखिए सुपरस्टार, बढयो उत्सुकता


हैदाराबाद, १७ माघ । अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा २’ यसै वर्ष रिलिज हुँदैछ ।

ADVERTISEMENT

यतिबेला साउथ सुपरस्टार आफ्नो फिल्मको सुटिङमा व्यस्त छन् । न त फिल्मको टिजर आएको छ, न त कुनै गीत नै रिलिज भएको छ तर त्यसअघि नै उनको सेटबाट एउटा तस्बिर लीक भएको छ ।  ‘पुष्पा २’ को सेटबाट लीक भएको यो तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

ADVERTISEMENT

‘पुष्पा २’ को सेटबाट लीक भएको यो भाइरल फोटोमा अल्लु अर्जुन  ‘गंगाम्मा थल्ली’ अवतारमा देख्न सकिन्छ । यो त्यही लुक हो, जुन फिल्मको फर्स्ट लुक पोस्टरमा पनि शेयर गरिएको थियो । यो तस्विरमा सुपरस्टार नीलो रंगको बनारसी साडी लगाएर कुर्सीमा बसेको देखिन्छ । लीक भएको तस्विरलाई लिएर फ्यानहरुले पनि तिब्र प्रतिक्रिया दिइरहेका छन् ।

के हो ‘गंगाम्मा तल्ली जठारा’ ?
अल्लु अर्जुनको ‘गंगाम्मा तल्ली जथारा’ लुकको बारेमा कुरा गर्दा ‘गंगाम्मा तल्ली जथारा’ तिरुपतिको प्रसिद्ध अनुष्ठान हो, जुन हरेक वर्ष एक हप्तासम्म मनाइन्छ। यसको अन्तिम दिन पुरुषहरू महिलाहरू जस्तै लुगा लगाउँछन् र गंगाम्मा जस्तै देखिन्छन्।

ADVERTISEMENT

‘पुष्पा २’ र सिंघम अगेनबिच भिडन्त हुने

सुकुमारको निर्देशनमा बनेको चलचित्र ‘पुष्पाः द रुल’ यो वर्षको बहुप्रतिक्षित सिक्वेल हो । यो फिल्म १५ अगस्ट २०२४ मा विश्वभर धेरै भाषाहरूमा रिलिज हुनेछ। साउथको यो फिल्म बलिउड अभिनेता अजय देवगनको फिल्मसँग सिनेमाघरमा भिड्नेछ । अजयको ुसिंघम अगेनु अगस्ट १५, २०२४ मा थिएटरमा रिलिज हुँदैछ।


प्रकाशित मिति : बुधबार, २०८० माघ १७, ०८ :३८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट