Techie IT
Hetauda Khabar

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो


काठमाडौं, १ फागुन । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३९ अंकले बढेको छ । यससँगै सूचक २१०१.५५ विन्दुमा आएको छ ।

७८ कम्पनीको १५ हजार २ सय ४८ कित्ता सेयर कारोबार हुँदा ५४ लाख २१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १ सय ५९ वटा कारोबार भएको हो । ३२ कम्पनीको भाउ बढ्दा ३० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।


क्याटेगोरी : अर्थबाणिज्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट