Techie IT
  • २१ फागुन २०८२, बिहीबार
Hetauda Khabar
  • २१ फागुन २०८२, बिहीबार
LIVE Election Result
LIVE
मकवानपुर प्रतिनिधि सभा निर्वाचन २०८२
निर्वाचन क्षेत्र १
निर्वाचन क्षेत्र २
🟢 मतगणना जारी छ – हामीसँगै रहनुहोस् • 🟢 मतगणना जारी छ – हामीसँगै रहनुहोस् •

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ


अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिएकी छन् । ।

ADVERTISEMENT

राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । यसअघि, संविधानको धारा ६१ अनुसार राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री पदमा पदमा नियुक्त गरेका थिए ।

ADVERTISEMENT

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०८२ भदौ २७, २१ :५२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट