Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

हेटौंडामा बजार क्षेत्रमा कर्फ्यु आदेश जारी


हेटौंडामा कर्फ्यु आदेश जारी भएको छ । हेटौंडाबजारको ४ किल्ला तोकेर दिउसो १ बजेदेखि राती १२ बजेसम्म प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।

ADVERTISEMENT

पूर्वमा सानोपोखरा पुलसम्म, पश्चिममा राति पुलसम्म, उत्तरमा चौकीटोल स्थित अस्थायी प्रहरी पोष्ट सम्म र दक्षिणमा वन विज्ञान अध्ययन संस्थानको गेटसम्म कर्फ्यु आदेश  जारी गरिएको छ ।

ADVERTISEMENT


प्रकाशित मिति : मङ्लबार, २०८२ भदौ २४, १२ :२७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट