Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

काठमाडौँमा कर्फ्यु लाग्यो


जेनजीको प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । जेन जी प्रदर्शनकारी बानेश्वरस्थित संसद भवनभित्र प्रवेश गरेपछि स्थिति नियन्त्रण बाहिर गएको हो । संसद भवनको पर्खाल र गेट नाघेर उनीहरु भित्र छिरेका छन् ।

ADVERTISEMENT

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार मध्याह्न साढे १२ बजेदेखि लागू हुनेगरी राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो।

ADVERTISEMENT


प्रकाशित मिति : सोमवार, २०८२ भदौ २३, १२ :३३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट