Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत


बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले विश्वासको मत पाएका छन् ।

ADVERTISEMENT

बानियाँलाई कांग्रेस र एमालेका ६३ सांसदले विश्वासको मत दिएका हुन् ।

ADVERTISEMENT

प्रदेशसभामा उपस्थित ९२ जना प्रदेशसभा सदस्य मध्य उनको पक्षमा ६३ मत प्राप्त भएको छ भने विपक्षमा २२ मत परेको छ । सभामा ७ जना तटस्थ बसे ।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०८२ साउन २७, १९ :२५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट