Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

कांग्रेस बागमती प्रदेश संसदीयदलको नेतामा इन्द्र बानियाँ विजयी


नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ विजयी भएका छन्।

ADVERTISEMENT

आज भएको निर्वाचनमा बानियाँले २२ मत प्राप्त गर्दै दलको नेता चुनिएका हुन्।

ADVERTISEMENT

बानियाँको पक्षमा २२ मत प्राप्त हुँदा मुख्यमन्त्री समेत रहेका बहादुर सिंह लामाको १४ मत प्राप्त भएको छ। एक मत बदर भएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८२ साउन १४, १६ :१६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट