Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

बागमतीको मुख्यमन्त्री लफडा- संसदीयदलको बैठक स्थगित


बागमती प्रदेशको मुख्यमन्त्री बहादुर सिंह लामामाथिको अविस्वासको प्रस्तावको  छलफल स्थगित भएको छ ।

ADVERTISEMENT

लामाविरुद्धको अविस्वासको प्रस्तावमाथि छलफल गर्न बैठकको तयारी गरिएको थियो । अविश्वासको प्रस्तावमा गरिएको हस्ताक्षर सनाखत गर्नुपर्ने कार्यतालिका थियो । तर बैठक नै स्थगित गरिएको स्रोतले बताएको छ ।

ADVERTISEMENT

भोलि बिहान ११ बजेसम्मको लागि स्थगित भएको एक नेताले बताएका छन् ।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०८२ साउन १२, १६ :१६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट