Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

मकवानपुर २ ‘क’ मा कुमारी मोक्तानलाई भेटाउन सकेनन् ढकालले


मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर २ को प्रदेशसभा (क) मा गठबन्धनकी कुमारी मोक्तानको अग्रता कायम रहेको छ । उनि ६९३ मतान्तरले अग्र स्थानमा छिन् ।

ADVERTISEMENT

हालसम्म ३१ हजार १९३ मतगणना भएको छ जसमा मोक्तानको १४ हजार ११६ मत आएको छ भने एमालेका ढकालको १३ हजार ४२३ मत प्राप्त भएको छ ।

ADVERTISEMENT

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका रामबहादुर घलेले १ हजार ९०३ मत प्राप्त गरेका छन् ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०७९ मंसिर ७, ११ :४५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट