मकवानपुर १ मा १९ हजार मतगणना- डिना अगाडी, हलोको मत बढ्दै
प्रतिनिधिसभा तर्फको मकवानपुर निर्वाचन क्षत्रे नम्बर–१ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले अग्रता कायम राखेकी छिन् । उनले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापालाई २ हजार ३०३ मतले पछी पारेकी छिन् ।
त्यस्तै राप्रपाका दिपक बहादुर सिंह तेस्रो स्थानमा रहेका छन् । उनले ३ हजार १२१ मतसहित थापालाई पछ्याइरहेका छिन् ।
प्रकाशित मिति : मङ्लबार, २०७९ मंसिर ६, १८ :२४ बजे

















प्रतिक्रिया