Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

भर्खरै: हेटौंडाको चुरियामाई नजिक दुर्घटना, एकजना घाइते


मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको चुरियामाई मन्दिर नजिकै दुर्घटना भएको छ । हेटौडाबाट पथलैया तर्फ जाँदै गरेको ना.५ ख ४०७३ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको बा.प्र ०३ ००५ प ९२२४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

ADVERTISEMENT

दुर्घटनामा स्कुटर चालक घाइते भएका छन् । उनको शरिरको विभिन्न भागमा चोट लागेको छ । बसले स्कुटरलाई ठक्कर दिई करिव ५०० मिटर पर घिसारेको छ भने बस नालामा खसेको छ ।

ADVERTISEMENT

घटनास्थलमा प्रहरी पुग्दै छ । थप विवरण आउन बाँकी छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८१ फाल्गुन २८, ०८ :४३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट