Techie IT
  • १९ माघ २०८२, सोमबार
Hetauda Khabar
  • १९ माघ २०८२, सोमबार

संसद बैठकअघि प्रचण्डले बोलाए विपक्षी दलको बैठक


प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलको बैठक बोलाएका छन् ।

ADVERTISEMENT

माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १२ बजे बस्नेगरि प्रचण्डले विपक्षी दलको बैठक बोलाएका हुन् ।

ADVERTISEMENT

विपक्षी दलमा माओवादीसहित, नेकपा एकीकृत समाजवादी, रास्वपा, राप्रपा र आजपालगायतका दलहरु बैठकमा सहभागी हुने बताइएको छ ।

आज बस्ने प्रतिनिधिसभाको बैठकमा पाँच अध्यादेश निर्णयार्थ पेश गरिने कार्यसूची छ । विपक्षी दलहरुले अध्यादेशको विरोध गर्ने रणनीति बनाउन बैठक बस्न लागेको बुझिएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८१ फाल्गुन २१, ११ :२० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट