Techie IT
  • १ चैत्र २०८२, आईतबार
Hetauda Khabar
  • १ चैत्र २०८२, आईतबार

हेटौंडामा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ


हेटौंडा । मकवानपुरको हेटौंडामा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् ।

ADVERTISEMENT

शनिबार हेटौंडा उपमहानगरपालिका-५ चिसापानी बस्ने शोभा कुईकेलको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी सीताराम रिजालले जानकारी दिए ।

ADVERTISEMENT

उनीहरूको साथबाट नगद ६७ हजार २ सय ८० रूपैयाँ र तीन बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि थप अनुसन्धानको लागि सात दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०८० फाल्गुन १३, १७ :५० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट