Techie IT
Hetauda Khabar

केन्द्रीय सदस्य ऐन महरले दिएको राजीनामा एमाले सचिवालयबाट स्वीकृत


काठमाडौं । नेता ऐन महरले दिएको नेकपा एमालेका केन्द्रीय सदस्यबाट दिएको राजीनामा स्वीकृत भएको छ । उनले एमाले केन्द्रीय सदस्यबाट दिएको राजीनामा केन्द्रीय सचिवालय बैठकले स्वीकृति गरेको हो ।

साथै सिराज अहमत फारुकीको राजीनामा पनि स्वीकृत भएको छ । दुवैजनाको राजीनामा बैठकले स्वीकृति गरेको केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट