Techie IT
  • ७ फागुन २०८२, बिहीबार
Hetauda Khabar
  • ७ फागुन २०८२, बिहीबार

एमाले संसदीय दलको बैठक आज पनि


काठमाडौं, २१ माघ । नेकपा एमाले संसदीय दलको बैठक आज पनि जारी रहनेछ ।  हिजो देखी सुरु भएको बैठक आज पनि जारी रहने भएको हो ।

ADVERTISEMENT

संघीय संसद भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा सो बैठक बस्दैछ ।  बैठक बिहान ११ बजे देखी सुरु हुनेछ । बैठकमा हिजो अध्यक्ष ओलीले आफनो धारणा राख्दै मार्ग निर्देशन दिएका थिए ।

ADVERTISEMENT


प्रकाशित मिति : आइतवार, २०८० माघ २१, ११ :०२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट