Techie IT
  • ८ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • ८ फागुन २०८२, शुक्रबार

आज मधेश सरकारले स्वाभिमान दिवस मनाउँदै


मधेश प्रदेश सरकारले आज स्वाभिमान दिवस मनाउँदै छ । प्रदेश २ बाट मधेश प्रदेश नामकरण भएको दिनको सम्झनामा स्वाभिमान दिवस मनाउन लागिएको हो ।

ADVERTISEMENT

२०७८ साल माघ ३ गते साविकको प्रदेश नम्बर २ को नाम मधेश प्रदेश नामकरण गरिएको थियो । यस्तै, प्रदेशको स्थायी राजधानी जनधपुरधाम बनाइएको थियो ।गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आज स्वाभिमान दिवस मनाउने निर्णय गरेको थियो ।

ADVERTISEMENT

यस्तै, बैठकले माघ ५ गते बलिदानी दिवस मनाउने निर्णय पनि गरेको छ । उक्त दिन वीरगञ्जमा कार्यक्रम गरी मधेश आन्दोलनसहित परिवार र घाइतेलाई आर्थिक सहयोग गर्ने बताइएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८० माघ ३, १० :४५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट