Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

हेटौंडाको पदमपोखरीमा रुखको हाँगा काट्नेक्रममा च्यापिएर अर्यालको मृत्यु


हेटौंडा । हेटौंडाको पदमपोखरीमा रुखको हाँगा काट्नेक्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ पदमपोखरी बस्ने वासुदेव अर्यालको छोरा २० वर्षिय योगेश अर्यालको रुखको हाँगाले च्यापिएर मृत्यु भएको हो ।

ADVERTISEMENT

स्थानीय सोल्टि चोक नजिकै रुखमा चढी सोही रुखको हाँगा काट्ने क्रममा हाँगाले उनको काधमा लागी रुखमा च्यापिएको र मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका जानकारी दिएको हो ।

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०८० पुस २९, १२ :१५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट