Techie IT
  • ८ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • ८ फागुन २०८२, शुक्रबार

यस्तो छ आजको मौसम


हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

ADVERTISEMENT

आज कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तर तराईका अधिकांश भू–भागहरूमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।

ADVERTISEMENT

दिउँसोमा कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै आज राती कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८० पुस २५, ११ :४५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट