Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

बढ्यो सुनको मुल्य, कति पुग्यो तोलामा ?


सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज छ सय रुपैयाँले बढेर तोलाको १ लाख २० हजार ५ सय रुपैयाँ तोकिएको छ ।

ADVERTISEMENT

यस्तै, आज चाँदीको भाउ पनि बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

ADVERTISEMENT

आज चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०८० पुस १०, १२ :३७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट