Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

बकैया युवा क्लब बन्यो मकवानपुर जिल्ला लिग छनोट च्याम्पियन


हेटौँडा, १७ असोज । मकवानपुरको बकैया गाउँपालिकाको बकैया युवा क्लबले मकवानपुर जिल्ला लिग छनोट फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

ADVERTISEMENT

पिप्ले-क्याम्पा रंगशाला हेटौँडामा भएको फाइनल खेलमा बकैयाले पञ्चशिल युवा क्लबलाई ४–० गोलले हराउँदै उपाधि उचालेको हो।

ADVERTISEMENT

खेलमा बकैयाका अभिषेक ब्लोनले २ गोल गर्दा छेवंग लामा र सुजन गुरुङले १/१ गोल गरे।

१२ टिम सहभागी प्रतियोगितामा बकैया पहिलो पटक च्याम्पियन बनेको हो। बकैयाका अभिषेक ब्लोनलाई उत्कृष्ट फरवार्डको पुरस्कार प्रदान गरिएको छ।

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०८० पुस १, ०७ :५१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट