Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

हेटौंडा बसपार्कबाट गाँजासहित एक जना पक्राउ


हेटौंडा । हेटौंडास्थित बसपार्कबाट प्रहरीले १० किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

ADVERTISEMENT

शनिबार दिउँसो बसपार्कमा खटिएको प्रहरी टोलीले बारा जितपुरसिमरा उपमहानगरपालिका-१७ का २२ वर्षीय श्रवण कुमार साहलाई संदिग्ध अवस्थामा चेकजाँच गर्दा उनको साथबाट लागूऔषध गाँजा फेला परेपछि पक्राउ गरिएको हो।

ADVERTISEMENT

उनको साथबाट १० किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। त्यस्तै थप अनुसन्धानका लागि पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०८० मंसिर २९, १३ :५६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट