Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

बागमतीमा सुरु भयो सर्वदलीय बैठक


हेटौंडा । बागमती प्रदेशको सर्वदलीय बैठक सुरु भएको छ ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज सर्वदलीय बैठक आह्वान गरेका थिए ।

ADVERTISEMENT

दिउँसो १ बजेका लागि बोलाइएको बैठक केही समय ढिलो गरि सुरु भएको हो । गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

ADVERTISEMENT

प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफलका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए । बैठकले प्रदेशसभामा रहेका समितिको सभापतिको टुङ्गो लगाउने लगायतको विषयमा छलफल हुने जनाइएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०८० मंसिर १७, १३ :५१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट