मध्यरात हेटौंडामा भुकम्पको धक्का
हेटौंडामा भुकम्पको धक्का महसुस भएको छ ।
मध्यरात ११ बजेर ५० मिनेटको समयमा भुकम्पको धक्का महसुस भएको हो । भुकम्प कहाँ र कति रेक्टरको गएको हो विवरण आउन बाकी छ ।
प्रकाशित मिति : शुक्रबार, २०८० कार्तिक १७, २३ :५७ बजे


















प्रतिक्रिया