Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

मनै लोभ्याउने इन्द्रसरोवर (फोटो फिचर)


मकवानपुर  जिल्लाको कुलेखानी क्षेत्रमा रहेको यो मानव निर्मित इन्द्रसरोवर अहिले पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ ।

ADVERTISEMENT

मानवनिर्मित ताल भए पनि मनमोहक भएका कारण पर्यटकहरूको रोजाइमा पर्न थालेको छ । कुलेखानी क्षेत्रमा रहेका सुन्दर झरना लगायतका पूर्वाधारहरूले यस क्षेत्रमा विदेशी पर्यटकलाई पनि लोभ्याउने गरेको छ ।

ADVERTISEMENT

इन्द्रसरोवर गाउँपालिकामा अवस्थित यस जलाशय  एसियामा नै नमुनाको रूपमा  छ । यो सरोवर सात किलोमिटर लामो छ  । मार्खु र कुलेखानीबीचको गहिरो भागमा बाँध बाँधेर सुरुङबाट भीम फेदी ल्याई जलाशयको पानीबाट जलविद्युत् उत्पादन गरिएको छ।

यो स्थल जलविहार तथा माछापालनको लागि पनि प्रसिद्ध छ ।

ADVERTISEMENT

यो सामाग्री हामीले गोरखापत्र अनलाइनबाट लिएका हौँ ।


प्रकाशित मिति : मङ्लबार, २०७९ कार्तिक ८, १३ :५३ बजे
ट्याग : #इन्द्रसरोबर, #कुलेखानी, #मकवानपुर

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट