Techie IT
  • ८ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • ८ फागुन २०८२, शुक्रबार

बढेन वृद्ध भत्ता


अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय सरकारको आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै ६८ वर्ष उमेर पुगेका नागरिकलाई दिँदै आएको मासिक चार हजार रुपैयाँको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको बताएका छन् ।

ADVERTISEMENT

सरकारले लोककल्याणकारी नीतिका रुपमा ‘कोखदेखि शोकसम्म’ सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने बजेटले उल्लेख गरेको छ।

ADVERTISEMENT

महतले सामाजिक सुरक्षा भत्ता बैंकबाट सोझै सम्बन्धित नागरिकलाई दिने कार्य थप व्यवस्थित बनाउने पनि बताए ।

सरकारले यसपाली ज्येष्ठ नागरिकले पाउने भत्ता भने बढाएन ।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०८० जेष्ठ १५, १८ :२९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट