हेटौंडाको सन्चो हस्पिटलको इमर्जेन्सीमा भेटियो म्याद सकिएको औषधि
हेटौंडाको सन्चो हस्पिटलमा म्याद गुज्रिएको औषधि फेला परेको छ । हेटौंडा-१ स्थित अस्पतालको आकस्मिक कक्षमा म्याद सकिएको औषधि भेटिएको हो । अस्पताल मापदण्ड विपरीत सन्चालन भएको समाचार प्रकाशित भएपछी आज जिल्ला प्रशासन कार्यलयको नेतृत्वमा गएको अनुगमन टोलिले आकस्मिक कक्षमा म्याद सकिएको औषधि फेला परेको हो ।
प्रकाशित मिति : सोमवार, २०७९ चैत्र १३, १८ :२२ बजे


















प्रतिक्रिया