Techie IT
Hetauda Khabar

दीपक मनाङे नेकपा एकीकृत समाजवादी प्रवेश


गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

गुण्डागर्दी पृष्टभूमिका उनलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टी प्रवेश गराए । मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट हालै स्वतन्त्ररुपमा विजयी भएका हुन् ।

मनाङेले आफ्नो उद्देश्य र एकीकृत समाजवादीको नीति, सिद्धान्त र विचार मेल खाएकाले एकीकृत समाजवादीमा प्रवेश गरेको बताएका छन् ।


क्याटेगोरी : मुख्य खबर, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट