Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

दीपक मनाङे नेकपा एकीकृत समाजवादी प्रवेश


गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

ADVERTISEMENT

गुण्डागर्दी पृष्टभूमिका उनलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टी प्रवेश गराए । मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट हालै स्वतन्त्ररुपमा विजयी भएका हुन् ।

ADVERTISEMENT

मनाङेले आफ्नो उद्देश्य र एकीकृत समाजवादीको नीति, सिद्धान्त र विचार मेल खाएकाले एकीकृत समाजवादीमा प्रवेश गरेको बताएका छन् ।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०७९ मंसिर १९, २१ :१९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट