Techie IT
  • ११ फागुन २०८२, सोमबार
Hetauda Khabar
  • ११ फागुन २०८२, सोमबार

आज सुनको भाउ स्थिर, चाँदीको बढ्यो


आज बिहिबार सुनको भाउ स्थिर रहको छ भने चाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ २ लाख ३६ हजार ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।

ADVERTISEMENT

आज चाँदी भने तोलाको १५ रूपैयाँले वृद्धि भएर २ हजार ९८० रुपैयाँ कायम भएको छ । हिजो एक तोला चाँदीको मूल्य २ हजार ९६५ रुपैयाँ थियो ।

ADVERTISEMENT


प्रकाशित मिति : बिहिबार, २०८२ कार्तिक १३, १२ :०२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट