Techie IT
  • १७ माघ २०८२, शनिबार
Hetauda Khabar
  • १७ माघ २०८२, शनिबार

सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना


सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना भएको छ । लुक्लाबाट आज बिहान लुबुचे गएको अल्टिच्युट एयरको हेलिकप्ट दुर्घटना भएको हो  ।

ADVERTISEMENT

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाका अधिकारीका अनुसार  ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको हो ।

ADVERTISEMENT

हेलिकप्टरमा पाइलट मात्रै सवार थिए । पाइलटको उद्धार गरिएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८२ कार्तिक १२, ११ :३४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट