Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

अपडेट- मकवानपुर २ ‘ख’ मा इन्द्र बानियाँको अग्रता कायमै


मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’ मा गठबन्धनको तर्फका उम्मेदवार नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँको अग्रता कायम रहेको छ ।

ADVERTISEMENT

१७ हजार ३० मतगणनाहुँदा बानियाँले ८ हजार १०२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लालबहादुर थापाले ७ हजार ४ मत प्राप्त गरेका छन् । बानियाँ १ हजार ९८ मतले अगाडि रहेका छन् ।

ADVERTISEMENT

यहाँ राप्रपाका बद्रि बहादुर खड्काले ८८३ मत प्राप्त गरेका छन् ।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०७९ मंसिर ६, १६ :०१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट