Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

मकवानपुर २ अपडेट- महेश बर्तौलालाई भेट्न सकेका छैनन् विरोधले


मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ मा नेकपा एमालेका महेश बर्तौलाले अग्रता कायमै राखेका छन् । हालसम्म कूल १६ हजार ११३ मत गणना गर्दा बर्तौलाले ६ हजार ३४९ मत पाएका छन् । त्यस्तै लोकतान्त्रिक बाम गठबन्धनका विरोध खतिवडाले ६ हजार ८ मत पाएका छन् । बर्तौला खतिवडाभन्दा ३४१ मतले अगाडि रहेका छन् ।

ADVERTISEMENT

सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले २ हजार २३८ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका राजन मैनाली २६३ मतका साथ चौथो स्थानमा छन् । ८०९ मत बदर भएको छ । मतगणना जारी रहेको छ ।

ADVERTISEMENT


प्रकाशित मिति : मङ्लबार, २०७९ मंसिर ६, १३ :१६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट