Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

इन्द्र बानियाँ फराकिलो मतान्तरले अघि बढ्दै


मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’ मा गठबन्धनको तर्फका उम्मेदवार नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँले फराकिलो मतान्तरले अग्रता लिएका छन् ।

ADVERTISEMENT

हाल राक्सिराङ गाउँपालिकाको मतगणना जारी रहेको अवस्थामा बानियाँले आफ्नो अग्रतालाई एक हजारभन्दा बढी मतले बढाएका छन् । सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार रहेका बानियाँले प्रारम्भिक गणनाबाटै अग्रता कायम गरेका हुन् ।

ADVERTISEMENT

४८६६ मतगणनाहुँदा बानियाँले २४३१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लालबहादुर थापाले १४१० मत प्राप्त गरेका छन् । बानियाँ १ हजार २१ मतले अगाडि रहेका छन् ।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०७९ मंसिर ५, २० :०७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट