Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

मकवानपुर-२ मा अघि लागे विरोध खतिवडा


मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बर्तौलालाई पछी पर्दै सत्ता गठबन्धनका उम्मेदवार विरोध खतिवडाले अग्रता लिएका छन्  । ४ हजार ४ सय १६ मतगणना हुँदा खतिवडाले ३१५ मतले अग्रता लिएका हुन् । उनले १ हजार ९२० मत ल्याउदा बर्तौलाको १ हजार ६०५ मत  प्राप्त भएको छ  । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भारत पराजुलीले ५११ मत प्राप्त गरेका छन् ।

ADVERTISEMENT

 

ADVERTISEMENT

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०७९ मंसिर ५, १९ :३१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट