मकवानपुर-१ ‘ख’ मा आनन्दराम पराजुलीको अग्रता
मकवानपुर निर्वाचन क्षेत्र १ को प्रदेश सभा (ख) मा आनन्दराम पराजुलीले ७५० मत प्राप्त गरेका छन् ।
त्यस्तै एमालेका उम्मेदवार एकालाल श्रेष्ठले ६०० मत प्राप्त गरेका छन् । यता राप्रपाका गुन्जन बहादुर न्यौपानेले ६०० मत प्राप्त गरेका छन् । यहाँ १ हजार ९३६ मत गणना भैरहेको छ भने मत गनिसकिएको छैन ।
प्रकाशित मिति : सोमवार, २०७९ मंसिर ५, १८ :२८ बजे


















प्रतिक्रिया